जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • क्रिसमसका दिन सानिमा बैंकका यी शाखा खुल्ला रहने

क्रिसमसका दिन सानिमा बैंकका यी शाखा खुल्ला रहने

क्रिसमसका दिन सानिमा बैंकले विभिन्न शाखाबाट सेवा दिने भएको छ । बैंकले कोशी, बागमती, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका निश्चित शाखाहरु खुला रहने जनाएको छ ।

हेर्नुहोस् सूचना

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?