नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । आज कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीको सातौँ वार्षिक साधारणसभाबात भएको उक्त बोनश शेयर सूचिकृत भएको हो ।