Sticky Breaking News
विकास बैंकहरुको नाफा १४.७८ प्रतिशतले बढ्यो, खराब कर्जा ५.३६ प्रतिशतले बृद्धिः कहाँ छ राष्ट्र बैंक ?


विकास बैंकहरुको नाफा १४.७८ प्रतिशतले बढेपनि खराब कर्जा ५.३६ प्रतिशतले बढेको भेटिएके छ । भन्दा अब फरक पर्दैन । राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको छ । बैंकहरुले प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय अवस्था अनुुसार विकास बैंकको नाफा १४.७८ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २ अर्ब २५ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ । भन्दा फरक पर्दैन ।
राष्ट्रिय स्तरका ८ वटा बैंकमा २ वटाको नाफा घटेको छ भने बाँकी ६ वटाको बढेको छ । साइन रेसुुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको नाफा घट्दा सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा, महालक्ष्मी विकास, ज्योति, गरिमा र मुक्तिनाथ विकास बैंकको नाफा बढेको भेटिएको छ । सबैभन्दा बढी नाफा गरिमा विकास बैंकको ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ७.१६ प्रतिशतले बढेको छ । बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुुसार सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको नाफा १० करोड २ लाख ३३ हजार रहेको थियो । भन्दा अब फरक पर्दैन ।
सबैभन्दा बढी नाफा गरिमा विकास बैंकको ५४ करोड ९२ लाख ६६ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा ७.१६ प्रतिशतले बढेको छ ।
कामना सेवा बैंकको नाफा २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाख ९३ हजार रुपैयाँ पुुगेको छ । गत आवको पुस मसान्तमा २५ करोड ८९ लाख १९ हजार रुपैयाँ रहेको थियो । महालक्ष्मी विकास बैंकको नाफा ३.४० प्रतिशतले बढेर २८ करोड ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २७ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको थियो । ज्योति विकास बैंकको नाफा १४७.५७ प्रतिशतले बढेर २५ करोड १ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १० करोड १० लाख ३४ हजार रहेको थियो ।
चालु आर्थिक वर्ष ६ महिनामा राष्ट्रियस्तरका अधिकांश विकास बैंकले खुद नाफा बढाएको देखिन्छ । विकास बैंकहरुले नै सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म राष्ट्रियस्तरका ८ वटा सहित १० वटा विकास बैंकले २ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
मुक्तिनाथ विकास बैंकको नाफा १९.७९ प्रतिशतले बढेर ५० करोड ३१ लाख २२ हजार रुपैयाँ पुुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड १७ हजार रहेको थियो । यस्तै शाइन रेसुुङ्गा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेर ३३ करोड ८ लाख ५६ हजार रहेको छ । गत आवको सोही अवधिमा ३७ करोड १२ लाख ७ हजार रहेको थियो । यता लुुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेर १४ करोड ७६ लाख १८ हजार पुगेको छ । गत आवको सोही अवधिमा २१ करोड २२ लाख ६९ हजार रहेको थियो । विकास बैंकले खुद नाफा बढाएका छन् । चालु आर्थिक वर्ष ६ महिनामा राष्ट्रियस्तरका अधिकांश विकास बैंकले खुद नाफा बढाएको देखिन्छ । विकास बैंकहरुले नै सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म राष्ट्रियस्तरका ८ वटा सहित १० वटा विकास बैंकले २ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो रकम पोहोर सोही अवधिको तुलनामा १७.६३ प्रतिशत धेरै हो । भन्दा भन्दा फरक पर्दैन ।