Sticky Breaking News
२० वाणिज्य बैंकको नाफा ५ प्रतिशतले गिरावट, खराब कर्जा ४ प्रतिशत माथीः एनआईसी एशिया बैंकको नाफा ९१.५० प्रतिशतले घट्यो !


नेपालका २० वाणिज्य बैंकहरुको नाफा ४.३६ प्रतिशतले गिरावट भएको छ भन्दा अब फरक पर्दैन । सधैं चर्चा र विवादमा फस्दै आएको एनआईसी एशिया बैंकको नाफा डरलाग्दोरुपमा ९१.५० प्रतिशतले घटेको छ भन्दा अब फरक पर्दैन । यस बैंकको नाफा संगै खराब कर्जा उच्च छ करिब ५ प्रतिशत बढि खराब कर्जा पुगेको उसैको वित्तिय अवस्थाबाटै प्रस्ट देखिन्छ । भन्दा फरक पर्दैन । वाणिज्य बैंकहरुको नाफामा दवाब देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा घटेको हो । भन्दा अब फरक पर्दैन । बैंकहरुको निष्क्रिय कर्जा र सम्भावित कर्जा नोक्सानी व्यवस्थाका छुट्याएको रकम बढ्दै जाँदा नाफा घटेको देखिन्छ ।
बैंकको नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४३ लाख पुगेको छ । दोस्रो बढी नाफा कमाउने बैंक ग्लोबल आईएमई हो । बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५ करोड ३५ लाख पुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशले बढेर २ अर्ब ८३ करोड २३ लाख पुगेको छ ।
बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिको तुलनामा ४.३६ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ अर्ब ६८ करोड ८३ लाख मुनाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा २७ अर्ब ४३ करोड ७० लाख मुनाफा आर्जन गरेका थिए । भन्दा फरक पर्दैन । सञ्चालनमा रहेका २० मध्ये ९ वाणिज्य बैंकको नाफामा घटेको छ भने ११ बैंकले बढाएको देखिन्छ । दोस्रो त्रैमाससम्म नबिल बैंकले सबैभन्दा बढी नाफा गरेको । बैंकको नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४३ लाख पुगेको छ । दोस्रो बढी नाफा कमाउने बैंक ग्लोबल आईएमई हो । बैंकको नाफा ४९.५१ प्रतिशतले वृद्धि भएर ३ अर्ब ५ करोड ३५ लाख पुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ प्रतिशले बढेर २ अर्ब ८३ करोड २३ लाख पुगेको छ । यस्तै एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले वृद्धि भई २ अर्ब ७ करोड ४८ लाख र एनएमबी बैंकको नाफा ४५.६० प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ । दोस्रो त्रैमासको तथ्यांकअनुसार एनआईसी एशिया बैंकको नाफा सबैभन्दा धेरै ९१.५० प्रतिशतले गिरावट भएको देखिन्छ । गभर्नर साब हेक्का होस् । प्राथमिक पुँजीकोषको दबाबमा रहेको बैंकको व्यवसाय घट्दै गएको छ ।
कुमारी बैंकको नाफा ६८.२१ प्रतिशतले गिरावट भएर २७ करोड ५७ लाखमा सिमित भएको छ । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशतले घटेर ७६ करोड ३० लाखमा झरेको छ ।
जसले बैंकको आम्दानी घट्दै गएको छ । दोस्रो त्रैमासमा बैंकले १५ करोड ५२ लाख नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८२ करोड ६८ लाख नाफा आर्जन गरेको थियो । यस्तै निष्कृय कर्जा बढेसँगै कर्जा नोक्सानी व्यवस्था पनि उच्च दरमा बढेको देखिन्छ । कुमारी बैंकको नाफा ६८.२१ प्रतिशतले गिरावट भएर २७ करोड ५७ लाखमा सिमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख नाफा कमाएको थियो । पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२.१४ प्रतिशतले घटेर ७६ करोड ३० लाखमा झरेको छ । त्यस्तै सिद्धार्थ बैंकको नाफा पनि ५३.३६ प्रतिशतले घटेर ५३ करोडमा झरेको देखिन्छ । निमार्ण व्यवसायिको झुक्तानीमा समस्या हुँदा उक्त क्षेत्रको कर्जा असुलीमा समस्या र साना तथा मझौला व्यवसाय कर्जामा समेत रिकभरी प्रभावित बन्दै जाँदा बैंकहरुको वित्तीय विवरणमा दवाब देखिएको बैंकरहरुकै दाबी छ ।
