जोडिनुहोस
बिहिबार, फाल्गुन ८, २०८१
बिहिबार, फाल्गुन ८, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा छलाङ्ग, २१ अर्ब भन्दा बढि व्यापारः पहिलो शिखर इन्स्योरेन्स, दोस्रो सगरमाथा लुम्बिनी, तेस्रो सिद्धार्थ प्रिमियर, चौथो आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स !

निर्जीवन बीमा कम्पनीहरुको व्यापारमा छलाङ्ग, २१ अर्ब भन्दा बढि व्यापारः पहिलो शिखर इन्स्योरेन्स, दोस्रो सगरमाथा लुम्बिनी, तेस्रो सिद्धार्थ प्रिमियर, चौथो आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स !

नेपालमा सञ्चालनमा रहेका निजीवन बीमा कम्पनीहरुले ब्यापारमा छलाङ्ग मारेका छन् भन्दा फरक पर्दैन । ६ महिनाको अवधीमा सबैभन्दा बढि व्यापार नेपाल कै नम्बर १ शिखर इन्स्योरेनस कम्पनीले गरेको भेटिएको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले व्यापार गरेको देखिन्छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले व्यापार गरेको हो भन्दा फरक पर्दैन । चौथोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ब्यापार गरेको देखिन्छ ।

सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र आईजीआई पु्रडेन्सियल मर्जर गरेर बनेका कम्पनी हुन भने शिखर इन्स्योरेन्स कम्पनी मर्जर नगरेको कम्पनीको हो । भन्दा फरक पर्दैन । यी ३ कम्पनीलाई ६ महिनामा शिखर इन्स्योरेन्स कम्पनीले चुनौती मात्रै दिएको छैन । शिखर इन्स्योरेन्स कम्पनीको व्यापारले मर्जर भएका कम्पनीहरुको सातो उडाएको छ । भन्दा फरक पर्दैन । हेक्का होस् । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब २१ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पौष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । भन्दा अब फरक पर्दैन ।

सलिको पहिलो नम्बरमा उक्लिएको थियो । यस पटक शिखरले बाजी मारेको हो भन्दा फरक पर्दैन ।

जसमध्ये सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले पछिल्लो ६ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको व्यापार गरेको देखिन्छ । गत महिनाहरूमा शिखर दोस्रो र तेस्रो नम्बरमा झरेको थियो । सलिको पहिलो नम्बरमा उक्लिएको थियो । यस पटक शिखरले बाजी मारेको हो भन्दा फरक पर्दैन । पछिल्लो ६ महिनामा सलिकोले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको देखिन्छ ।

व्यपार वृद्धिका आधारमा नेपाल ईन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल इन्स्योरेन्सले ४५.७१ प्रतिशतले व्यपार वृद्धि गरेको छ ।

आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड, हिमालयन एभरेष्टले १ अर्ब ७१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३४ करोड, सानिमा जीआईसीले १ अर्ब १९ करोड, नेपाल ईन्स्योरेन्सले १ अर्ब ९ करोड, प्रभु इन्स्योरेन्सले ९० करोड, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड र नेशनल इन्स्योरेन्सले ६२ करोड रुपैयाँ बढीको व्यापार गरेको भेटिएको छ । व्यपार वृद्धिका आधारमा नेपाल ईन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल इन्स्योरेन्सले ४५.७१ प्रतिशतले व्यपार वृद्धि गरेको छ । यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले ४३.८९ प्रतिशतले व्यपार वृद्धि गर्दा एनएलजी इन्स्योरेन्सले १२.२८ प्रतिशतले व्यापार वृद्धि गरेको देखिन्छ । सचते भया ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?