जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई ग्रुपले लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा बिक्री वितरण गर्ने

आइएमई ग्रुपले लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा बिक्री वितरण गर्ने

आइएमई ग्रुपले लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा बिक्री वितरण गर्ने भएको छ । आधिकारिक रुपमा मोटुललाई बिक्री गर्न कम्पनीले आइएमईलाई बिक्रेतामा नियुक्त गरेको हो ।

कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने योजना बनाएको छ । आधिकारिक बिक्रेतामा नियुक्त भएसँगै थप गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउन जोड दिने कम्पनीको रणनीति रहेको छ ।

टु–ह्विलरदेखी हेभी ड्यूटी कमर्सियल भेहिकलसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्जका प्रिमियम लुब्रिकेन्ट्स मोटुलले उत्पादन गर्दै आएको छ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका