जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२

हालको खबर

  • होमपेज
  • विकास बैंकहरु ईपीएसः सबैभन्दा बढी गरिमा, कम लुम्बिनी

विकास बैंकहरु ईपीएसः सबैभन्दा बढी गरिमा, कम लुम्बिनी

राष्ट्रियस्तरका ८ विकास बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ८ विकास बैंक नाफामा रहेको अवस्थामा गरिमा विकास बैंकको सर्वाधिक प्रतिशेयर आम्दानी (ईपीएस) रहेको छ। बैंकको ईपीएस १९.३४ रुपैयाँ रहेको छ।

everestbank
दोस्रो धेरै ईपीएस कामना सेवा विकास बैंकको रहेको छ। यो बैंकको ईपीएस १८.३७ रुपैयाँ रहेको छ। तेस्रोमा मुक्तिनाथ विकास बैंकको १४.२८ रुपैयाँ रहेको छ।

मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा गरिमा विकास बैंकको सबैभन्दा कम पीई रेसियो रहेको छ। पछिल्लो शेयरमूल्यलाई आधार मान्दा गरिमा विकास बैंकको पीई रेसियो २०.५८ गुणा रहेको छ। त्यस्तै दोस्रोमा कामना सेवा विकास बैंकको पीई रेसियो २४.७१ गुणा रहेको छ। यस्तै सबैभन्दा कम लुम्बिनी विकास बैंकको रहेको छ ।


गरिमा विकास बैंक लिमिटेड

Latest Market Price (Rs) 19.34
EPS (Rs) 398.00
PE Ratio (Times) 20.58

कामना सेवा विकास बैंक लि

Latest Market Price (Rs) 18.37
EPS (Rs) 454.00
PE Ratio (Times) 24.71

मुक्तिनाथ विकास बैंक लिमिटेड
Latest Market Price (Rs) 14.28
EPS (Rs) 376.00
PE Ratio (Times) 26.33

महालक्ष्मी विकास बैंक लि.
Latest Market Price (Rs) 13.78
EPS (Rs)402.00
PE Ratio (Times)29.16

ज्योति विकास बैंक लि.
Latest Market Price (Rs) 11.38
EPS (Rs)361.20
PE Ratio (Times)31.74

SHINE RESUNGA DEVELOPMENT BANK LTD.
Latest Market Price (Rs)13.57
EPS (Rs)434.00
PE Ratio (Times)31.98

सांग्रिला डेभलपमेन्ट बैंक लि.
Latest Market Price (Rs)11.46
EPS (Rs)405.90
PE Ratio (Times)35.42

लुम्बिनी विकास बैंक लि. Lumbini Bikas Bank Ltd.
Latest Market Price (Rs)8.15
EPS (Rs)455.10
PE Ratio (Times)55.86

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका