जोडिनुहोस
आइतवार, चैत्र २, २०८१
आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु. ५ र डिजल-मट्टीतेलमा रु. ४ घटायो

आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु. ५ र डिजल-मट्टीतेलमा रु. ४ घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर रु. ५ र डिजल–मट्टीतेलमा प्रतिलिटर रु. ४ मूल्य घटाएको उल्लेख गरेको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका