जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु. ५ र डिजल-मट्टीतेलमा रु. ४ घटायो

आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु. ५ र डिजल-मट्टीतेलमा रु. ४ घटायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर रु. ५ र डिजल–मट्टीतेलमा प्रतिलिटर रु. ४ मूल्य घटाएको उल्लेख गरेको छ ।

1720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका