जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • ग्लोवल मनि विकमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न कार्यक्रम सञ्चालन

ग्लोवल मनि विकमा सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न कार्यक्रम सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंक चैत ४ देखि १० गतेसम्म आयोजित ग्लोवल मनि विकमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सातै प्रदेशमा रहेका बैंकका शाखाहरूले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका साथै आम नागरिकलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी प्रदान गरेको जनाएको छ ।

बैंकको औचित्य ब्याजदर, कर्जा, रेमिट्यान्स, डजिटल बैंकिङ्ग, पिन नम्बर, ओटीपी तथा पासवर्ड र यसको सुरक्षाका साथै बचत, लगानी, तथा बैंकसँग कारोबार गर्दाका फाइदा लगायतका विषयमा तालिमहरू सञ्चालन गर्नुका साथै जनचेतनामूलक ¥यालीहरू पनि आयोजना गरेको जनाएको छ



बैंकले सामाजिक सञ्जालबाट समेत चेतनामूलक विभिन्न श्रव्यदृष्य सामग्रीको प्रचार प्रसार गरिएको छ । ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका