जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • एनआईबीएल सहभागिता फण्डले घोषणा गर्‍यो लाभांश

एनआईबीएल सहभागिता फण्डले घोषणा गर्‍यो लाभांश

एनआईबीएल सहभागिता फण्डले प्रतिफल घोषणा गरेको छ। फण्डले आर्थिक वर्ष २०८१/०८२ का लागि योजनाका इकाइधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो।

योजनाको व्यवस्थापक तथा डिपोजिटरी एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। कोषको प्रवर्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड हो।

एनआइबीएल सहभागिता फण्डको स्वीकृत कोष आकार ६ अर्ब नाघे छ। साउन ५ गतेसम्म लगानी गर्ने लगानीकर्ताले लाभांश पाउनेछन्।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?