जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • डिशहोम र बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच छुट सुविधासम्बन्धी सम्झौता

डिशहोम र बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच छुट सुविधासम्बन्धी सम्झौता

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत फास्टफूड चेन द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनसँग साझेदारी गरेको घोषणा गरेको छ । यस सम्झौताअनुसार सक्रिय डिशहोम ग्राहकहरूले अब देशभर रहेका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकका लागि मात्र उपलब्ध हुनेछ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा उपलब्ध गराउन सुरु गरिएको हो ।

कम्पनीले निकट भविष्यमा थप अग्रणी ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने लक्ष्य राखेको छ ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका