जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • सुनको भाउ तोलामा ६ सयले घट्यो

सुनको भाउ तोलामा ६ सयले घट्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको हो।

शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिएको छ। दसैंको पहिलो दिन नेपाली बजारमा सुन सामान्य सस्तो भएको महासंघले जनाएको छ।

सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ शुक्रबार प्रतितोला ८६० रुपैयाँ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका