जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • २० वाणिज्य बैंकको २० अर्ब वितरण योग्य नाफाः एनआईसी र हिमालयन बैंकका शेयरधनीको हात खाली !

२० वाणिज्य बैंकको २० अर्ब वितरण योग्य नाफाः एनआईसी र हिमालयन बैंकका शेयरधनीको हात खाली !

यस वर्ष २० वाणिजय बैंकहरुले २० अर्ब वितरण योग्य नाफा कमाएका छन् भन्दा फरक पर्दैन । हिमालयन बैंक र एनआईसी एशिया बैंकको खराब कर्जा बढेसंगै यसवर्ष यी दुई बैंकले शेयरधनी र लगानीकर्ताहरुको हात खाली पठाउने देखिन्छ । भन्दा अब चाहि फरक पर्दैन ।

बैंकहरुको वित्तीय विवरणले अर्थतन्त्रमा सुधारको संकेत गरेको छ । ऋण असुलीमा सुधार हुँदा आर्थिक वर्ष २०८१÷८२ मा वाणिज्य बैंकहरुको नाफा ४३.३० प्रतिशतले वृद्धि भएको छ ।वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष ७१ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो वर्ष बैंकहरुले ४९ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका थिए । भन्दा फरक पर्दैन । ऋण असुली सुधार भइ प्रोभिजनिङ घट्दा बैंकहरुको नाफा बढेको हो । नाफा बढेसँगै वितरणयोग्य मुनाफामा पनि सुधार भएको छ । गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा हेर्दा वाणिज्य बैंकहरुको औसत लाभांश क्षमता १३.११ प्रतिशत देखिन्छ । वितरणयोग्य नाफा १९ अर्ब ७७ करोड रुपैयाँ छ । जबकि अघिल्लो वर्ष यो रकम ७ अर्ब २४ करोडले ऋणात्मक थियो ।

कर्जा असुलीमा सुधार हुँदा कर्जा नोक्सानीबापतको रकम घटेको छ । बैंकहरुले अघिल्लो वर्ष २३ अर्ब ४८ करोड प्रोभिजनिङ गरेकामा यो रकम गत आर्थिक वर्ष १७ अर्ब ४८ करोडमा झरेको थियो । हेक्का होस् । यस वर्ष सुधार भएको देखिन्छ । १६ वटा वाणिज्य बैंकले नाफा बढाउँदा ४ बैंकको भने खुम्चिएको छ । वाणिज्य बैंकहरुको ब्याज आम्दानी भने थोरै घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकहरुको ब्याज आम्दानी ३० करोडले घटेको देखिन्छ ।

त्यसैगरी, वाणिज्य बैंकहरुको औसत खराब कर्जा अनुपात ०.४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ३.७३ प्रतशित रहेको खराब कर्जा बढेर ४.१७ प्रतिशत पुगेको देखिन्छ । भनिन्छ गभर्नर डा. विश्व पौडेलले घोषणा गरेको बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा पुनर्संरचनाको सुविधाले नाफा बढाउन सहयोग गरेको देखिन्छ । गत जेठमा गभर्नर पौडेलले कृषि र एसएमई क्षेत्रमा गएको कर्जा पुनर्संरचनाको सुविधा दिएका थिए । भन्दा फरक पर्दैन । साथै, राष्ट्र बैंकले असल वर्गमा वर्गिकरण गरिएको कर्जाको नोक्सानी घटाउँदा त्यसले प्रोभिनजिङ कम भइ नाफा बढाउन सहयोग पुगेको हो । भन्दा फरक पर्दैन ।
कुन बैंक कति अब्बल यो पनि हेरौंः


1040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका