जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त

साना किसान विकास लघुवित्तको कामु सीईओमा पृथ बहादुर थापा नियुक्त

साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदमा पृथ बहादुर थापा नियुक्त भएका छन् । थापा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो ।

755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका