जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका गभर्नर अधिकारी र आईएमएफका मिसन चिफ किन्डाबीच भेटवार्ता 

राष्ट्र बैंकका गभर्नर अधिकारी र आईएमएफका मिसन चिफ किन्डाबीच भेटवार्ता 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपालको लागि अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डाबीच भेटवार्ता भएको छ। आज यी दुईबीच राष्ट्र बैंकमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालको अर्थतन्त्र, राष्ट्र बैंकले लिएका नीति तथा आईएमएफले प्रदान गरेको विस्तारित कर्जा सुविधाबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा रहेको बेला आईएमएफका मिसन चिफसँगको यो भेटलाई चासोका साथ हेरिएको छ । टिडाइन किन्डा आईएमएफका एशिया प्रशान्त क्षेत्रका प्रमुख समेत हुन् ।

360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका