जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

हिमालयन बैंकले चाबहिल शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई बालुवाटारमा सारेको हो । नयाँ शाखा एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा रहेको छ । नयाँ ठाउँबाट बिहीबारदेखि सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ ।

शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर। राणाले बैंकका उच्चपदस्थ कर्मचारी तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका छन् ।

580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका