जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सानिमा बैंकको लाभांश घोषणा, सेयरधनीलाई एक अर्ब ७ लाख रुपैयाँ बाँड्ने

सानिमा बैंकको लाभांश घोषणा, सेयरधनीलाई एक अर्ब ७ लाख रुपैयाँ बाँड्ने

सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ। बैंकले कर प्रयोजनसहित १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ लाभांश बाँड्नेछ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर सानिमाको साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश रकम पाउनेछन्।

780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका