जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नेपालमा आइफोन-१७ को मूल्य १ लाख ५७ हजार २९९

नेपालमा आइफोन-१७ को मूल्य १ लाख ५७ हजार २९९

नेपालमा आइफोन १७ सिरिजका लागि बुकिङ खुलेको छ। आज नेपालका आधिकारिक विक्रेताहरूले आइफोन १७ सिरिजको मूल्य सार्वजनिक गरेका छन्।

यो सिरिजको फोन हाल बजारमा भने उपलब्ध छैन। छिट्टै यो बिक्रीमा राखिने बताइएको छ। आइफोन १७ सिरिजको सबैभन्दा सस्तो भेरियन्टको मूल्य १ लाख ५७ हजार २९९ रुपैयाँ पर्ने भएको छ।

यस्तै, सबैभन्दा महँगो भेरियन्टको मूल्य ३ लाख ९७ हजार ९९९ रुपैयाँ छ।

925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका