जोडिनुहोस
शनिबार, फाल्गुन ९, २०८२
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • एनआईसी एशिया बैंकको सूचना अधिकारीमा रावल

एनआईसी एशिया बैंकको सूचना अधिकारीमा रावल

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल नियुक्त भएका छन्। बैंकले आजैदेखि लागू हुनेगरी उनलाई प्रमुख सूचना अधिकारीमा नियुक्त गरेकाे हाे।

उनलाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१-५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सक्नेछन्।

यस्तै, बैंककाे प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्कालाई नियुक्त गरिएकाे छ। यस बैंकको बैंकिंङ सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१-५९७०१०१ मा सम्पर्क गर्न वा [email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएकाे छ।

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका