जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि पहिलोपटक भेटे कांग्रेस सभापति देउवालाई

एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि पहिलोपटक भेटे कांग्रेस सभापति देउवालाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुई नेताबीचच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेट भएको ओलीको सचिवालयले जनाएको छ। ओली पत्नी राधिका शाक्यसहित देउवा दम्पतीलाई भेट्न पुगेका थिए।

यसअघि २०८१ असारमा कांग्रेस र एमालेको गठबन्धन बनाउने बेलामा देउवा दम्पत्ति ओली निवास बालकोट पुगेका थिए। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो पटक भेटवार्ता भएको हो।

345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?