जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • वाईफाई नेपालकाे विशेष अफर : २०० एमबीपीएस इन्टरनेट प्याकेजमा १२ महिना निःशुल्क बोनस

वाईफाई नेपालकाे विशेष अफर : २०० एमबीपीएस इन्टरनेट प्याकेजमा १२ महिना निःशुल्क बोनस

नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक ‘वाई-फाई नेपाल’ ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अवसरमा ‘पारस दाईको मौकामा चौका’ अभियान ल्याको छ । यस अफर मार्फत उच्च-गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

यस विशेष अभियान अन्तर्गत २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको निःशुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन् । यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन्।

बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना निःशुल्क नाेकिया ५ जीएचजेड ड्युल ब्राण्ड राउटर पनि प्राप्त गर्नेछन्, जसले अझ राम्रो गति, बलियो कभरेज तथा स्थिर इन्टरनेट सेवा सुनिश्चित गर्दछ। त्यो पनि मात्र रु. ११,७५० (भ्याट सहित) मा उपलब्ध छ।

वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीच एनपीएलको उत्साहलाई अझ बढाइरहेको छ । यस विशेष अफर मार्फत वाईफाई नेपालले देशभरका घरपरिवारहरूलाई उच्च गतिको इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीका ‘अनुसार, “यो अफर एनपीएल २०२५ को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो । २०० एमबीपीएस इन्टरनेट, निःशुल्क ड्युल ब्राण्ड राउटर र एक वर्षको बोनस सेवासहित हामी सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र किफायती बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।”

“पारस दाईको मौका मा चौका” अफर मंसिर २९, २०८२ सम्म लागू हुनेछ र यसमा सम्बन्धित तथा सर्तहरू लागू हुनेछन्।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका