जोडिनुहोस
मङ्लबार, माघ ७, २०८२
मङ्लबार, माघ ७, २०८२
  • होमपेज
  • झापाबासीले झापालाई घोषणा गरे ‘बालेन सिटी’

झापाबासीले झापालाई घोषणा गरे ‘बालेन सिटी’

झापाबासीले झापालाई ‘बालेन सिटी’ घोषणा गरेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गरेसँगै झापामा बालेनको पक्षमा देखिएशो विशाल जनसागरका बीच स्थानीयले झापालाई ‘बालेन सिटी’ घोषणा गरेका हुन् ।

शाह झापा पुग्दा झापामा समर्थकहरुको अभूतपूर्व उत्साह देखिएको छ । स्थानीय नेताहरुले राजनीतिक नेताका पछि यस्तो भीड हालसम्मै नदेखिएको दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न बालेन झापा पुग्दा झापामा जताततै बालेनका समर्थकहरुले बालेनकै पक्षमा नारा लगाएका छन् ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका