जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो सबैभन्दा बढि कुमारी बैंक ४.७७ प्रतिशत, सबै भन्दा कम एभरेष्ट बैंक ०.८० प्रतिशत !

वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो सबैभन्दा बढि कुमारी बैंक ४.७७ प्रतिशत, सबै भन्दा कम एभरेष्ट बैंक ०.८० प्रतिशत !

नेपालका २० वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो मात्रै छैन । खराब कर्जाको बृद्धि प्रतिशत हेर्ने हो भने १२३ प्रतिशत विन्दुले बढेर आएको भेटिएको छ । बैंकहरुको खराब कर्जा वित्तिय प्रणालीको क्यासर हो भन्दा फरक पर्दैन । ५ प्रतिशत भन्दा बढि खराब कर्जा भए नेपाल राष्ट्र बैंकले बैंक माथी हस्तक्षेप गर्न सक्दछ भन्दा अब फरक पर्दैन । हेक्का होस् । एनसीसी बैंकसंग मर्जर गरेर बनेको कुमारी बैंकको खराब कर्जा करिब ५ प्रतिशतको हाराहारीमा पुगेका देखिन्छ । बैंकको खराब कर्जा ४.७७ प्रतिशत छ । यो २० वाणिज्य बैंकको बैंकहरुमा सबैभन्दा बढि हो भन्दा अब फरक पर्दैन ।

कर्जा नउठाउनु र आर्थिक मन्दी बढेर जानुकै कारण २० वाणिज्य बैंकहरुको खराब कर्जा बढेर गएको देखिन्छ । २० वाणिज्य बैंकहरुको चैत मसान्तको भन्दा कम खराब कर्जा राख्न सफल भएका छन् ।

अर्को सिभिल बैंकसंग मर्जर गरेर बनेको हिमालयन बैंक लिमिटेडं खराब कर्जा ५ प्रतिशतकै हाराहारीमा पुगेको भेटिएको छ । बैंकको खराब कर्जा ४.५७ प्रतिशत पुगेको भेटिएके छ । यो डरलाग्दो अवस्था हो भन्दा अब फरक पर्दैन । अर्को प्राइम कर्मशियल बैंकको खराब कर्जा ४.२३ प्रतिशत पुगेको भेटिएको छ । भन्दा फरक पर्दैन । कर्जा नउठाउनु र आर्थिक मन्दी बढेर जानुकै कारण २० वाणिज्य बैंकहरुको खराब कर्जा बढेर गएको देखिन्छ ।
२० वाणिज्य बैंकहरुको चैत मसान्तको भन्दा कम खराब कर्जा राख्न सफल भएका छन् । खराब कर्जा बढ्न नदिन बैंकहरु असूलीमा केन्द्रित हुँदा खराब कर्जा नियन्त्रणभित्रै बसेको हो । भन्दा फरक पर्दैन ।

बैंकरहरुले खराब कर्जा बढ्न नदिन ‘साम(दाम दण्ड(भेद’को नीति अख्तियार गरे । उनीहरुले ऋणीलाई फकाएर, हप्काएर, थर्काएर र थप ऋण दिएरै भए पनि असूली निकै राम्रो देखाउने भएका छन् ।

राष्ट्र बैंककै अधिकारीहरुले गत माघ÷फागुनतिर आर्थिक वर्ष २०७९÷८० मा बैंकहरुको खराब कर्जा औषतमा ५ प्रतिशत पुग्नसक्ने भन्दै त्यसका लागि तयार रहन बैंकरहरुलाई सुझाब दिएका थिए । राष्ट्र बैंकले यसो भनेपछि बैंकरहरु अत्तालिए । त्यसपछि उपाय खोज्न थाले । बैंकरहरुले खराब कर्जा बढ्न नदिन ‘साम(दाम दण्ड(भेद’को नीति अख्तियार गरे । उनीहरुले ऋणीलाई फकाएर, हप्काएर, थर्काएर र थप ऋण दिएरै भए पनि असूली निकै राम्रो देखाउने भएका छन् । जसकारण राष्ट्र बैंकले अनुमान गरेजस्तो असार मसान्तमा बैंकहरुको खराब कर्जा पुगेको छैन । भन्दा अब चाहि फरक पर्दैन । ०७९ चैत मसान्तमा ३.२३ प्रतिशत रहेको खराब कर्जा ०८० असार मसान्तसम्म आइपुग्दा २.७० प्रतिशतमा झार्न बैंकहरु सफल भएको देखिन्छ ।

अघिल्लो वर्ष १.११ प्रतिशत रहेको कुमारी बैंकको खराब कर्जा बढेर गत वर्ष ४.७७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको भेटिएको छ ।
दोस्रो धेरै खराब कर्जा भएको बैंक हो हिमालयन

गत आर्थिक वर्षमा ५ वाणिज्य बैंकको खराब कर्जा मात्रै ४ प्रतिशतभन्दा माथि पुगेको छ । अघिल्लो वर्ष १.११ प्रतिशत रहेको कुमारी बैंकको खराब कर्जा बढेर गत वर्ष ४.७७ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको भेटिएको छ ।
दोस्रो धेरै खराब कर्जा भएको बैंक हो हिमालयन । हिमालयन बैंकको अघिल्लो वर्ष १.५९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.५७ प्रतिशत पुगेको भेटिएको छ । त्यसैगरी, प्राइम बैंकको १.७७ प्रतिशतबाट बढेर ४.२३ प्रतिशत पुगेको छ ।

सिटजन्स बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमइको १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको देखिन्छ ।

त्यस्तै, सिटिजन्स र ग्लोबल आइएमइ बैंकको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ भने ८ बैंकको २ प्रतिशत माथि पुगेको छ । सिटजन्स बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमइको १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको देखिन्छ । राष्ट्रिय वणिज्य बैंकको २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत, नेपाल बैंकको १.८३ प्रतिशतबाट बढेर २.८५ प्रतिशत, एनएमबि बैंकको १.४५ प्रतिशतबाट बढेर २.७२ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.१५ प्रतिशतबाट बढेर २.४३ प्रतिशत, सिदार्थको १.०७ प्रतिशतदेखि बढेर २.०१ प्रतिशत, कृषि विकास बैंकको २.०९ प्रतिशतदेखि बढेर २.४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ०.८९ प्रतिशतदेखि बढेर २.८१ प्रतिशत, नविल बैंकको ०.६४ प्रतिशतदेखि बढेर १.२३ प्रतिशत र माछापुच्छ्रे बैंकको १.०४ प्रतिशतदेखि बढेर २.१२ प्रतिशत पुगेको छ ।

पछिल्ला वर्षहरुमा आक्रामक कर्जा विस्तार गरेको एनआइसी एशिया बैंकको खराब कर्जा अत्यन्तै कम हुनुलाई बैंकिङ क्षेत्रले आश्चर्यका रुपमा हेरेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत पुगेको छ भने ०.५६ प्रतिशतबाट बढेर ०.८० प्रतिशत पुगेको भेटिएको छ ।

सानिमा बैंकको ०.३३ प्रतिशतदेखि बढेर १.३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.५९ प्रतिशतदेखि बढेर १.१७ प्रतिशत पुगेको छ । सबैभन्दा कम एभरेष्ट बैंक र एनआइसी एशिया बैंकको खराब कर्जा छ । पछिल्ला वर्षहरुमा आक्रामक कर्जा विस्तार गरेको एनआइसी एशिया बैंकको खराब कर्जा अत्यन्तै कम हुनुलाई बैंकिङ क्षेत्रले आश्चर्यका रुपमा हेरेको छ ।
एभरेष्ट बैंकको खराब कर्जा ०.१२ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत पुगेको छ भने ०.५६ प्रतिशतबाट बढेर ०.८० प्रतिशत पुगेको भेटिएको छ । यो ३० वाणिज्य बैंकमा सबै भन्दा कम हो । भन्दा अब फरक पर्दैन । सचेत भया ।

1990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका