जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकले पायो इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्ड

नेपाल एसबिआई बैंकले पायो इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्ड

नेपाल एसबिआई बैंकले इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्ड २०२३ प्राप्त गरेको छ । उत्कृष्ट एवम् भरपर्दो मोबाइल बैैकिङ सेवा तथा सूविधाहरुका लागि बैंकले उक्त अवार्ड पाएको हो ।

उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधा अन्तर्गत इन्फोसिस फाइनान्सियल इनोभेसन अवार्डले बैंकलाई प्रदान गरेको हो ।

नेपाल एसबिआई बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखा रहित बैैकिé सेवा, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका