जोडिनुहोस
शुक्रबार, फाल्गुन २९, २०८२
शुक्रबार, फाल्गुन २९, २०८२
  • होमपेज
  • बजारमा बढ्यो स्मार्ट फोनको माग, ६ महिनामा भित्रियो १२.५२ लाख थान

बजारमा बढ्यो स्मार्ट फोनको माग, ६ महिनामा भित्रियो १२.५२ लाख थान

चालु आर्थिक वर्ष ६ महिनामा सवा २३ अर्ब रुपैयाँको स्मार्ट फोन आयात भएको छ।

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म २३ अर्ब २९ करोड ८३ लाख रुपैयाँको १२ लाख ५२ हजार ६२४ थान मोबाइल फोन आयात भएको हो।

त्यसमध्ये १ लाख ८१ हजार ९५४ थान स्मार्ट फोन पुसमा भित्रिएको हो। गत आर्थिक वर्ष ६ महिनामा १६ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको ११ लाख ११ सय ५१५ थान स्मार्ट फोन आयात भएको थियो।

315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका