
रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेतर रहेका चौधरीको उम्मेदवारी खारेज भएको हो । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
उनको उम्मेदवारीमाथि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरीमाथि छानविन तथा अध्ययन गरेपछि चौधरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































