जोडिनुहोस
बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • सुपर हेवा पावर कम्पनीको आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

सुपर हेवा पावर कम्पनीको आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटलसँग प्रत्याभूति सम्झौता

सुपर हेवा पावर कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न लागिएको १९ करोड २५ लाख रुपैयाँ बराबरले हुन आउने १९ लाख २५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका-४ मा अवस्थित हेवा खोलाको पानी उपयोग गरी ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?