जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १ दर्शक अगाडी शुरु भएको मर्जर र प्राप्तिको श्रृखंला प्रभु र सेञ्चुरीमा आईपुग्दा २२ बैंकमा सिमितः मेगा, विओके, सिभिल, सेञ्चुरी, एनबी, जनता, कमर्ज एण्ड ट्रष्ट, बैंक अफ एशिया, लुम्बिनी बैंक लिमिटेड, ग्राण्ड र किष्ट बैंकको अतिस्त्व समाप्त !

१ दर्शक अगाडी शुरु भएको मर्जर र प्राप्तिको श्रृखंला प्रभु र सेञ्चुरीमा आईपुग्दा २२ बैंकमा सिमितः मेगा, विओके, सिभिल, सेञ्चुरी, एनबी, जनता, कमर्ज एण्ड ट्रष्ट, बैंक अफ एशिया, लुम्बिनी बैंक लिमिटेड, ग्राण्ड र किष्ट बैंकको अतिस्त्व समाप्त !

भनिन्छ १ दर्शक अगाडीबाट वाणिज्य बैंकहरुको मर्जर र प्राप्तिको श्रृखला शुरु भएको थियो । एनआईसी बैंक र बैंक अफ एशिया र ग्लोबल आईएमई बैंकले कर्मज एण्ड ट्रष्ट बैंक प्राप्ती ग¥यो । केही पछि लुम्बिनी बैंक लिमिटेड र बैंक अफ काठमाण्डु मर्जर भए यसको लगतै जनता बैंकलाई ग्लोबल आईएमई बैंकले लियो ।

प्रभु बैंकले किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्ती गर्दै वाणिज्य बैंकमा अब्बल बैंक बन्यो । यो श्रृखला अझै जारी छ । प्रभु बैंकले फेरि सेञ्चुरी कर्मशियल बैंकलाई प्राप्ती गर्ने प्रारम्भिक सम्झौता नै ग¥यो । जसका कारण अब नेपालमा २२ वटा मात्रै वाणिज्य बैंक रहने पक्का पक्की जस्तै छ भन्दा फरक पर्दैन । बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द निकै चासो र चर्चाको विषय बनेको छ । भन्दा अब फरक पर्दैन । यी दुई प्रक्रियाका कारण नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या घट्ने प्रक्रिया बढेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले कमजोर तथा साना बैंकहरूलाई मर्जर वा एक्विजिसनमा पठाएर बैंकको हालको संख्यालाई करिब आधामा झार्ने नीति अख्तियार गरेकै कारण यो अबस्था आएको देखिन्छ ।

२०६१ साउनमा लक्ष्मी बैंक र हाइसेफ फाइनान्सको एकीकृत कारोबारसँगै शुरु भएको नेपाली बैंक तथा वित्तीय संस्थाहरूको मर्जलाई सहजीकरण गर्न मर्जर विनियमावली, २०६८ ल्याएको देखिन्छ । नेपालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् भन्दा अब फरक पर्दैन ।

केन्द्रीय बैंकले वाणिज्य बैंकमा मर्जरको नीति लिएपछि पहिलो पटक मर्जर भएको ९ वर्ष बितिसकेको छ । यस अवधिमा ११ वटा वाणिज्य बैंकले मर्जर तथा प्राप्ति नीति अंगिकार गरिसकेको भेटिएको छ । केन्द्रीय बैंकले २०६६ साउनसम्म चुक्ता पुँजीको ५ प्रतिशत रकम जम्मा गरी सार्वजनिक सूचना भइसकेका बाहेक ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्था स्थापनाका लागि नयाँ निवेदन लिन बन्द नै ग¥यो ।

२०७० असार १६ गते पहिलो पटक दुई वाणिज्य बैंकहरु नेपाल इन्डष्ट्रियल एण्ड कमर्सियल (एनआईसी) बैंक र बैंक अफ एसियाबीच मर्जर भएको थियो । त्यसपछि एनआईसी एसिया बैंक बन्यो । भन्दा फरक पर्दैन । केन्द्रीय बैंकले वाणिज्य बैंकमा मर्जरको नीति लिएपछि पहिलो पटक मर्जर भएको ९ वर्ष बितिसकेको छ ।  यस अवधिमा ११ वटा वाणिज्य बैंकले मर्जर तथा प्राप्ति नीति अंगिकार गरिसकेको भेटिएको छ ।

केन्द्रीय बैंकले २०६६ साउनसम्म चुक्ता पुँजीको ५ प्रतिशत रकम जम्मा गरी सार्वजनिक सूचना भइसकेका बाहेक ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्था स्थापनाका लागि नयाँ निवेदन लिन बन्द नै ग¥यो । त्यसपछि स्थापना भएका मेगा, कमर्ज एण्ड ट्रस्ट, जनता, सिभिल र सेञ्चुरी बैंकको अस्तित्व अब सकिने भएको छ । त्यसबोहक २०५१ सालमा स्थापना भएको नेपाल बंगलादेश बैंकको अस्तित्व नबिल बैंकले प्राप्ति गरिसकेपछि सकिएको छ । भन्दा फरक पर्दैन ।

९ वर्षअघि एनआइसी एसिया र कमर्ज एण्ड ट्रस्टबाट शुरु भएको मर्जर तथा प्राप्तिको श्रृंखला आइतबार प्रभु र सेञ्चुरी बैंकसम्म आइपुगेको छ ।

वाणिज्य बैंकमा २०७० सालदेखि शुरु भएको मर्जरको नीतिले २०७६ सालसम्म आइपुग्दा वाणिज्य बैंकको संख्या ३२ बाट झरेर २७ मा सीमित भइसकेका थिए । पछिल्लो ६ महिनामा मात्रै १० वटा वाणिज्य बैंक एक आपसमा मर्जर तथा प्राप्तिको प्रक्रियामा जाने निर्णय लिएका छन् । जसले २७ वटामा रहेका वाणिज्य बैंकको संख्यालाई २२ वटामा सीमित हुने पक्का पक्की जस्तै देखिन्छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिका लागि सम्झौता गरिसकेको छ । जसमा सिभिल बैंकमा १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर पाउनेछन् । गत आइतबार समान स्वाप रेसियोमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्तिका लागि सम्झौता गरिसकेको छ । यी सबै सम्झौता कार्यान्वयन भए वाणिज्य बैंकको संख्या २२ वटामा सीमित हुनेछ । साथै, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक पनि मर्जमा जान सम्झौता भइसकेको छ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता भइसकेको छ । मर्जरमा जाँदा मेगा बैंकको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकमा ९० कित्ता सेयर पाउनेछन् । त्यसैगरी हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिका लागि सम्झौता गरिसकेको छ । जसमा सिभिल बैंकमा १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर पाउनेछन् । गत आइतबार समान स्वाप रेसियोमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्तिका लागि सम्झौता गरिसकेको छ । यी सबै सम्झौता कार्यान्वयन भए वाणिज्य बैंकको संख्या २२ वटामा सीमित हुनेछ । साथै, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक पनि मर्जमा जान सम्झौता भइसकेको छ । भन्दा फरक पर्दैन ।

वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा भएर २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त गर्नेछन् भन्दा फरक पर्दैन । यो सुविधा गत असारसम्मको लागि मात्रै दिइएको थियो। राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्सहन गर्न ल्याएको सहुलियत कार्यक्रमले पुससम्म निरन्तरता पाएको हो ।

मर्जरमा जाने बैंकले पुससम्म सुविधा पाउने राष्ट्र बैंकले मैद्रिक नीतिमै सार्वजनिक गरेको छ । वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरू एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा भएर २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरेमा मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा प्राप्त गर्नेछन् भन्दा फरक पर्दैन । यो सुविधा गत असारसम्मको लागि मात्रै दिइएको थियो। राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्सहन गर्न ल्याएको सहुलियत कार्यक्रमले पुससम्म निरन्तरता पाएको हो । भन्दा अब फरक पर्दैन ।

4615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका