
सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारले निर्वाचन आयोगको सिफारिसमा तीन दिन बिदा दिने निर्णय गरेको हो।
सरकारका प्रवक्ता रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


































































