जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरोकारवालाहरुको सुझाव एवं प्रतिक्रियाका लागि विधेयकको मस्यौदा सार्वजनिक भएको बताइन् ।

‘मस्यौदामा आउने सुझाव एवं प्रतिक्रिया समेटेर विधेयक परिमार्जन गरी मन्त्रिपरिषदमा पेश गरिनेछ’ उनले भनिन्, ‘त्यसपछि विधेयकलाई संघीय संसद सचिवालयमा पेश गर्ने योजना छ ।’

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका