जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पर्यटन बोर्डको सिइओमा रेग्मी नियुक्त

पर्यटन बोर्डको सिइओमा रेग्मी नियुक्त

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ ।  मंगलबार सिफारिसमा परेका तीन जना  धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मत सिंहमध्येबाट बोर्ड पर्यटन सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले  रेग्मीलाई प्रमुख कार्यकारी नियुक्त गरेको हो।

गत डिसेम्बर २४ तारिखमा प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिए लगत्तै बोर्डमा नयाँ नेतृत्वको प्रक्रिया शुरु भएको थियो।

9450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?