जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एचआइडिसिएलद्धारा कोरोना कोषमा आर्थिक सहयोग

एचआइडिसिएलद्धारा कोरोना कोषमा आर्थिक सहयोग

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले सरकारले खडा गरेको कोरोना कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले आईतबार कम्पनीका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे र कम्पनीका सिइओ छबिराज पोखरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई हस्तान्तरण गरेका हुन् । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम कोरोना कोषमा सहयोग गरेको जनाएको छ

6825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्