जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञामा कुन व्यवसाय र सवारी साधन चल्न पाउँछन्?

काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञामा कुन व्यवसाय र सवारी साधन चल्न पाउँछन्?

काठमाडौं लगायतका तीन जिल्लाले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। वैशाख १६ गतेदेखि २२ गतेसम्म लागु गरिएको यो निषेधाज्ञामा अत्यावश्यक वाहेक सबै सेवा बन्द गरिएको छ।

खाद्यान्न र तरकारी पसललाई समेत समय तोकेर मात्रै खोल्न दिइएको छ। ढुवानीका साधनलाई निर्वाध रुपमा चल्न दिइने काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ। खाद्यान्न, तरकारी र पानी बोक्ने सवारी साधन निर्वाध रुपमा चल्न पाउनेछन्।

9900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका