जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह

नगद कारोबार कम गर्न बैंकर्स संघको आग्रह

नेपाल बैंकर्स संघले कोभिड-१९ को जोखिम कायमै रहेकाले घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ।

संघले आइतबार विज्ञप्ती जारी गर्दै मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाताबाट अर्कोमा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानीलगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ। संघले सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद कारोबार कम गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ।

9580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?