जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • जाजरकोटमा सगरमाथा इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

जाजरकोटमा सगरमाथा इन्स्योरेन्सको कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोटमा संचालन गरेकोे कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ता’ को तालिम सम्पन्न भएको छ । उक्त तालिम चैत १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ । तालिममा ३५ जना सहभागी थिए ।

तालिम जाजरकोटमा रहेर विभिन्न सङ्घ संस्था, विद्यालय, कृषि तथा पशु सेवा कार्यालयमा काम गर्ने व्यक्तिहरूलाई दिइएको हो । बीमा समितिले कृषि बीमाका तोकिदिएको छ । सोही अनुरुप सगरमाथा इन्स्योरेन्स कम्पनीले जाजरकोट, मुगु र जुम्ला जिल्लामा ‘कृषि तथा पशुपक्षी बीमा क्षति मूल्याङ्कनकर्ता’ को तालिम गर्नुपर्ने हुँदा पहिलो चरणमा तालिम जाजरकोटमा सञ्चालन गरेको कम्पनीले जनाएको छ ।

अब मुगु र जुम्लामा पनि उक्त तालिम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

6505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका