जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कुमारी बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेप्सेले १० वर्ष अवधिको ‘११ % डिबेञ्चर २०८९’ एक हजार रुपैयाँ अंकितदरको क्रम संख्या १ देखि ३० लाख थान कुल कित्ता ऋणपत्र सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भएसँगै मंलबारदेखि कारोबारमा आउने छ ।

1635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?