जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सामाजिक उत्तरदायित्व अन्तर्गत डिश होमले शैक्षिक सामग्री सहितको झोला वितरण

सामाजिक उत्तरदायित्व अन्तर्गत डिश होमले शैक्षिक सामग्री सहितको झोला वितरण

डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा मिति २०७९/०१/०३ मा एक कार्यक्रम का विच उक्त विद्यालय का बिद्यार्थी हरुलाई शैक्षिक सामग्री सहित को झोला वितरण गरिएको छ।

११० जना बिद्यार्थी रहेको उक्त विद्यालयका बिद्यार्थी हरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहित को झोला वितरण गरे ।

डिश होम को उक्त कार्येक्रम मा येक्येवाद्दता जनाउँदै नयन वचत तथा ऋण सहकारी सस्थाका अध्येक्ष्य टिकाराम सापकोटाले सहकारीको तर्फवाट वाटर डिस्पेन्सर,पानि को जार, डस्टविन, लगाएत अन्य सामाग्रीहरु बिद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारी लाइ हस्तान्तरण गरिएको छ।

उक्त कार्येक्रम मा विद्यालय ब्यबस्थापन समिति का अध्येक्ष्य विनोद नेपाली, डिसहोम का एरिया सेल्स मेनेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विध्यलायाका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरु को उपस्थित रहेको थियो।

उक्त कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशैभरि बिद्यार्थी हरुको उज्वल भविष्य को लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।

5565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका