जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • आइएमई पे र दराजले ल्याए ‘दराज वालेट डे’, आइएमई पेबाट भुक्तानी गर्दा १०% छुट पाइने

आइएमई पे र दराजले ल्याए ‘दराज वालेट डे’, आइएमई पेबाट भुक्तानी गर्दा १०% छुट पाइने

आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ का निम्ति सम्झौता भएको छ। सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने छन्।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (३५० रुपैयाँसम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने आइएमई पेले जनाएको छ।

यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहेर यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याएको थियो।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका