जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सामसङले ल्याउँदैछ ग्यालेक्सी सिरिजका दुई फाइभजी स्मार्टफोन, कहिले आउला नेपाली बजारमा?

सामसङले ल्याउँदैछ ग्यालेक्सी सिरिजका दुई फाइभजी स्मार्टफोन, कहिले आउला नेपाली बजारमा?

सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाल ल्याउने भएको छ। यी स्मार्टफोनहरुमा तीनवटा लेन्सयुक्त रेयर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता छन्। ग्यालेक्सी ए३४ फाइभजीमा ४८ मेगापिक्सेल प्राइमरी क्यामरा र २ मेगापिक्सेल म्याक्रो लेन्स जडान गरिएको छ। ग्यालेक्सी ए५४ फाइभजीमा भने ५ मेगापिक्सेल म्याक्रो लेन्ससहित ५० मेगापिक्सेलको प्राइमरी क्यामरा जोडिएको कम्पनीले जनाएको छ।

दुवै फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स जडित छ। दुवै स्मार्टफोनमा १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ।

पानी र धुलो प्रतिरोधक आइपी ६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटीको स्मार्टफोन डिजाइन गरिएको छ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका