जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने

हिमालयन एभरेष्ट इन्स्योरेन्सले दशैं बिदामा पनि बीमा सेवा प्रदान गर्ने भएको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राखेर विदाको समयमा पनि बीमा सेवा दिन लागेको जनाएको छ । कम्पनीले आफ्नो केही सिमित शाखा कार्यालय संचालन गरी सेवा दिने एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले असोज १६ गते १७, १८ र २१ गते क्रमशं फुलपाति, महाअष्टमी, महानवमी र द्धावदशीमा प्रधान कार्यालय थापागाउँ काठमाडौंबाट, र शाखा कार्यालय हात्तिसार काठमाडौंबाट सेवा दिने जनाएको छ । उक्त कार्यालय बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुने जनाएको छhimalayan

4045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्