जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रेमिटेन्स एनएमबि बैंकमा सिधै भुक्तानी

विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रेमिटेन्स एनएमबि बैंकमा सिधै भुक्तानी

विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबि बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबि बैंकको खातामा तथा एनएमबि बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने छ।

रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन्।

3090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका