जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • नाबालिकाको फेक अकाउन्ट बनाएर साथीहरुलाई अश्लील म्यासेज, एक जना पक्राउ 

नाबालिकाको फेक अकाउन्ट बनाएर साथीहरुलाई अश्लील म्यासेज, एक जना पक्राउ 

नाबालिकाको नामबाट फेसबुक अकाउन्ट बनाएर साथीहरुलाई अश्लील म्यासेज पठाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले काठमाडौंको कीर्तिपुरका ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरेको हो ।

महर्जनले फेसबुक अकाउन्टमा पीडित नाबालिकाको तस्विरसमेत राखेर अश्लील म्यासेज गर्न थालेपछि ब्युरोमा उजुरी परेको थियो । अदालतबाट ७ दिनको थुना म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ

Sent from my iPhone

2880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका