जोडिनुहोस
बिहिबार, कार्तिक ८, २०८१
बिहिबार, कार्तिक ८, २०८१

हालको खबर

  • होमपेज
  • विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ, दोस्रो गरिमा, तेस्रो साइन रेशुङ्गा विकास बैंक !

विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ, दोस्रो गरिमा, तेस्रो साइन रेशुङ्गा विकास बैंक !

नेपालका १७ विकास बैंकहरुले १ अर्ब ६४ करोड खुद नाफा कमाएका छन् भन्दा अब फरक पर्दैन । राष्ट्रियस्तरका विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा २९.०७ प्रतिशतले बढाएका छन् । यो आर्थिक वर्ष असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको भेटिएको छ । गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकको नाफा १ अर्ब १० करोड रुपैयाँ थियो । केन्द्रीय बैंकले लिएको लचिलो नीति र रिकभरीमा सुधार हुँदा बैंकहरुको नाफामा सुधार देखिएको हो । भन्दा फरक पर्दैन ।

८ मध्ये ७ बैंकले नाफा बढाएका छन्। ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १९७.६० प्रतिशतले वृद्धि भएको देखिन्छ । धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक छ । मुक्तिनाथले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ । महालक्ष्मी विकास बैंकको नाफा भने १.१४ प्रतिशतले खुम्चिएको छ । यो बैंकले तीन महिनामा ९ करोड ४२ लाख रपैयाँ नाफा कमाएको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?