जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • कुमारी बैंकले बनायो सेयरधनीको हात खाली

कुमारी बैंकले बनायो सेयरधनीको हात खाली

कुमारी बैंकले सेयरधनीको हात खाली बनाएको छ ।बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका