जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोष कुमार राठी नियुक्त

एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन्।

असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकका सीईओ रोशन कुमार न्यौपानेले स्वास्थ्यसम्बन्धी कारण देखाउँदै राजीनामा दिएका छन् ।

1165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका