मुख्य पेज
बैंक
शेयर बजार
बीमा
वाणिज्य
विविध
पर्यटन
भिडियो
Sticky Breaking News
जोडिनुहोस
बिहिबार, माघ १६, २०८२
बिहिबार, माघ १६, २०८२
होम
बैंक
शेयर बजार
अन्तरवार्ता
बीमा
वाणिज्य
विचार
ENGLISH
हालको खबर
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा।
२ घन्टा अगाडि
सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवसको अवसरमा नेपाल एसबिआई बैंक कर्मचारीको प्रतिज्ञा
११ घन्टा अगाडि
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
१६ घन्टा अगाडि
आईपीओ निष्काशन गर्दै ओएन बायोटेक एण्ड रिसर्च, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
१७ घन्टा अगाडि
‘सम्पत्ति शुद्धिकरणका अपराधीको सम्पत्ति तत्काल जफत गर्नुपर्छ’
१७ घन्टा अगाडि
खराब कर्जा बढेपछि सिटिजन्स बैंकको नाफा र ईपीएस दुवै घट्यो
१७ घन्टा अगाडि
प्रचलन खबर
१
पतञ्जली आयुर्बेद केन्द्रको नाममा आएको ८५ करोड माथी गभर्नरको बक्रदृष्टिः नेपाल एसबीआई बैंकलाई कारवाही गर्ने तयारी !
२
१४ जीवन बीमा कम्पनीहरुको ५ अर्ब भन्दा बढिको बीमा पोलिसी सरेण्डरः नेपाल बीमा प्राधिकरण बेखबर !
३
शिखर इन्स्योरेन्स कम्पनीले बीमा गर्नेलाई कमिशन वापत ५० प्रतिशत माथी क्यास ब्याक दिएर घोटला गरेको खुलासाः कारवाहीको तयारीमा नेपाल बीमा प्राधिकरण !
४
हुलास स्टिलले सिमरामा उद्धघाटन गर्यो सौर्य ऊर्जा प्लान्ट
५
राज्यलाई अर्बौ कर तिर्ने बैंक र बैंक कर्मचारी माथी एक पछि अर्को आक्रमणः सुरक्षाको ग्यारेन्टी दिने राज्य कहाँ छ ?
६
जेनजी आन्दोलनले थलिएको बैकिङ्ग प्रणाली माथी पटक-पटक भौतिक आक्रमणः असुरक्षित महसुस गर्दे, दबाब र प्रेसरमा काम गर्न बाध्य बैकका कर्मचारी !
वाफिया
पर्यटन
विचार
मर्जर
शाखा
कर
एनसेल
एटिएम
रेमिटान्स
आर्थिक संवाददाता
19665
प्रकाशित लेख
0
टिप्पणीहरू
एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की नियुक्त
जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त
प्राइम लाइफको बीमा सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण
आज बीमा समितिले सम्पुर्ण कम्पनीहरुको निरिक्षण गर्दै
नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा समान्य सुधार, ९१ करोड ६१ लाख रुपैयाँ नाफा गर्दा प्रतिशेयर आम्दानी १२ रुपैयाँ
बीमा समितिले नयाँ नयाँ सर्भर र नयाँ सफ्टवेयरको उद्घाटन
अब प्रि-ओपनिङमा सेयर मूल्य दुई प्रतिशतसम्म मात्रै घटबढ हुने
आर्थिक श्वेतपत्र ल्याउँछौं, बजेट अध्यादेश संसदमा पेश हुन्छः अर्थमन्त्री शर्मा
पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।
सामाजिक सुरक्षामा नेपाल एसबीआइ बैंक पनि गयो, मसान्तसम्म ४३ वित्तीय संस्था आबद्ध भए
आजबाट सरकारी कर्मचारीको तलब २ हजारले बढ्यो
माउण्ट रसुवा हाइड्रोपावरमा लक्ष्मी बैंकले कर्जा लगानी गर्ने
«
Previous
१
…
१,232
१,233
१,234
१,235
१,236
…
१,639
»
Next
0
टिप्पणीहरू