जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • एलजीले खाेल्याे पेप्सीकोलामा नयाँ शाेरूम

एलजीले खाेल्याे पेप्सीकोलामा नयाँ शाेरूम

सिजि इलेक्ट्रोनिक्सले पेप्सीकोलास्थित सुर्यमुखी चोकमा नयाँ शोरुम शुरु गरेको छ । भ्याली डिजीटल नामको शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नया शोरुमले ग्राहकहरुलाई एकै ठाउमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्ने र नया“ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले बताएको छ ।

त्यसैगरी ग्राहकहरुलाई एलजिका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । कुनैपनि सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन ।

6325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका