जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • बैंकर्स संघको नयाँ कार्यसमिति

बैंकर्स संघको नयाँ कार्यसमिति

पोखरामा शनिबार आयोजना भएको बैंकर्स संघको सभाले नव निर्वाचित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संघका पदभार ग्रहण गरेको छन।

एक महिना पहिला संघको नयाँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो ।  निवर्तमान संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत  ज्ञानेन्द्र ढुङ्गानाले नयाँ कार्यसमितिलाई  पदभार ग्रहण गराएका थिए ।

संघमा उपाध्यक्षमा नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा चयन भएका थिए ।

7795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका