जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कामना सेवाकोे प्रदेश ७ मा एकैसाथ २ वटा शाखा सञ्चालन

कामना सेवाकोे प्रदेश ७ मा एकैसाथ २ वटा शाखा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखड र कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा यही फागुन ०५ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन् । सुखड शाखाको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गर्नु भएको थियो ।

यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गर्नु भएको थियो ।

9680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?